तस्बिरमा हेरौं पशुपतिमा मोदी

तस्बिर : इलिट जोशी

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मध्यान्ह पशुपतिनाथको पूजाअर्चना गरेका छन् । शनिबार बिहान करिव ४० मिनेट उनले पशुपतिमा पूजा गरेका थिए । शनिबार बिहान मुस्ताङको मुक्तिनाथमा पूजाअर्चना गरेर उनी पशुपतिनाथ आएका थिए । भारतीय प्रम मोदीलाई नेपालको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पशुपतिको प्रतिमूर्ति उपहार दिएका थिए । तस्बिरमा हेरौं पशुपतिमा मोदी ।

प्रकाशित : वैशाख २९, २०७५ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्