बालुवाटारमा रात्रीभोजको तयारी(फोटो फिचर सहित)

शेखर अधिकारी

काठमाडौँ — नेकपा एमाले र माअोवादी केन्द्रबीच एकता भएपछि गठन हुने नेपाल कम्युनिष्ट पार्टीका चार सय ४१ केन्द्रीय सदस्यका लागि बालुवाटारमा रात्री भोजको तयारी भइरहेको छ ।

रात्रीभोजका लागि नेपाली सेनाले टेन्ट गाडेको छ । बबरमहलस्थित कार्की ब्याङ्केटलाई त्यसको जिम्मा दिइएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७५ १६:००
प्रतिक्रिया
पठाउनुहोस्