कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कान्तिपुर रनर हाफ म्याराथनमा प्रधानमन्त्रीको दौड [तस्बिरहरू]

तस्बिर : किरण पाण्डे

काठमाडौँ — कान्तिपुर रनर हाफ म्याराथनको आठौं संस्करण शनिबार सुरु भएको छ । कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट प्रधानमन्त्रीले म्याराथन कार्यक्रमको उद्घाटन गरेपछि खेल सुरु भएको हो । म्याराथनमा प्रधानमन्त्री केपी ओली पनि दौडिए । तस्बिरमा हेरौं प्रधानमन्त्रीको दौड।


प्रकाशित : जेष्ठ ५, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्