१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

विराटनगर विमानस्थलमा गाेरे [तस्बिरहरु]

बेदराज पौडेल

विराटनगर — सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूँडामणि उप्रेती 'गाेरे'लाई विराटनगर ल्याइएको छ । उनलाई मंगलबारै माेरङ जिल्ला अदालतमा पेस गरिँदैछ । उनलाई गृहमन्त्रालयको विशेष छानबिन समितिअन्तर्गत खटिएको प्रहरीको टोलीले मंगलबार बिहान ५:३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको थियो ।


प्रकाशित : जेष्ठ ८, २०७५ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्