कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

तस्बिरमा ट्रम्प-किमको शिखर वार्ता

राेयटर्स

काठमाडौँ — विश्व जगत नै अाश्चर्यचकित हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच 'बृहत्' सम्झौतामा हस्ताक्षर भएको छ । उनीहरु बीच सिंगापुरको भएको वार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो । ट्रम्प-किम शिखर वार्ताको सुरुदेखि अन्त्यसम्मका तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।


प्रकाशित : जेष्ठ २९, २०७५ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्