१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हिलोमा रम्दै [फोटोफिचर]

तस्बिर : अंगद ढकाल

भक्तपुर — चाँगुनारायण नगरपालिका खरिपाटीस्थित धान दिवस अर्थात् असार १५ को अवसरमा आयोजित कार्यक्रममा रमाइलो गर्दै स्थानीयहरु । कार्यक्रम पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । दिवसका अवसरमा स्थानीय युवा युवती, किसान र सहभागीले हिलो छ्यापाछ्याम गर्दै रमाइलो मनाएका थिए ।

प्रकाशित : असार १५, २०७५ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्