कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शान्ति समाजकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप, २५ पक्राउ

तस्बिर : इलिट जोशी

काठमाडौँ — मानव अधिकार तथा शान्ति समाजले सरकारले गरेका स्वेच्छाचारी निर्णय र स्वतन्त्रता विरोधी गतिविधि गरेकाे भन्दै आन्दोलन सुरु गरेकाे छ । मंगलबार सिंहदरवारको दक्षिण गेट अगाडि गरेकाे धर्ना र प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । प्रहरीले २५ जना मानव अधिकारकर्मीलाई हिरासतमा लिई महानगरीय प्रहरी वृत्त अनामनगरमा राखेको छ । पक्राउ पर्नेहरु कृष्ण पहाडी, डा. गंगाधर अधिकार, कृष्ण कँडेल, उत्तम पुडासैनी, रेणुका पौडेल, बटुककृष्ण ढुंगेल लगायत छन् ।


प्रकाशित : असार २६, २०७५ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्