जलमग्न उपत्यका (फोटोफिचर)

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौं — बुधबार राति देखिकाे वर्षाका कारण उपत्यकाका बिभिन्न भाग जलमग्न भएका छन् ।भक्तपुरकाे राधे राधे, ठिमी, जगाती लगायतका क्षेत्रमा बाढी पसेकाे छ । डुबानका कारण कतिपय घरमा पानी पसेकाे छ ।

Esewa Pasal

प्रकाशित : असार २८, २०७५ ०८:४९

Yamaha

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हेटौंडा – कुलेखानी सडक अवरुद्ध

रासस

हेटौंडा — मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौंडा– कुलेखानी सडकखण्डकाे इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेल र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा बिहीबार बिहान पहिराे खस्दा हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध भएको छ । 


काठमाडाैंबाट आएका सवारी साधन पहिरो नजिक अलपत्र अवस्थामा रोकिनुपर्दा यात्रुलाई गन्तव्यमा पुग्न निकै कठिनाइ भएको छ।

दुई सडकमा पहिरो हटाउन प्राविधिकसहित डोजर पठाइसकिएको र मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्म यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए।

प्रकाशित : असार २८, २०७५ ०८:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT