फोटोफिचरजलमग्न उपत्यका (फोटोफिचर) असार २८, २०७५तस्बिर : हेमन्त श्रेष्ठकाठमाडौं — बुधबार राति देखिकाे वर्षाका कारण उपत्यकाका बिभिन्न भाग जलमग्न भएका छन् ।भक्तपुरकाे राधे राधे, ठिमी, जगाती लगायतका क्षेत्रमा बाढी पसेकाे छ । डुबानका कारण कतिपय घरमा पानी पसेकाे छ ।प्रकाशित : असार २८, २०७५ ०८:४९