कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलमग्न उपत्यका (फोटोफिचर)

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौं — बुधबार राति देखिकाे वर्षाका कारण उपत्यकाका बिभिन्न भाग जलमग्न भएका छन् ।भक्तपुरकाे राधे राधे, ठिमी, जगाती लगायतका क्षेत्रमा बाढी पसेकाे छ । डुबानका कारण कतिपय घरमा पानी पसेकाे छ ।

प्रकाशित : असार २८, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्