२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

डा. केसीकाे समर्थनमा बृहत प्रदर्शन (फोटोफिचर)

अतुल मिश्र, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — दुई सातादेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन गरिएकाे छ । डा. केसीकाे जीवन रक्षाकालागि सरकारले ठोस कदम अगाडि नबढाएको भन्दै शनिबार र्‍याली र प्रदर्शन गरिएकाे हाे । प्रदर्शनमा नागरिक अगुवा, चिकित्सक लगायत विभिन्न पेशा व्यवसायमा अावद्ध ब्यक्ति सहभागी छन् ।

प्रकाशित : असार ३०, २०७५ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्