१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तरुण दलकाे प्रदर्शनमा अश्रु ग्यास प्रहार

जनकराज सापकाेटा, तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — डा. केसीकाे समर्थनमा तरुण दलले अायाेजना गरेकाे प्रदर्शनमा प्रहरीले अश्रु ग्यास प्रहार गरेकाे छ । शनिबार बानेश्वरमा निशेधित क्षेत्र ताेड्न खाेजेकाे भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेकाे हाे । प्रहरीले ८ राउण्ड ग्यास प्रहार गरेकाे छ । झडपमा तरुण दलका अध्यक्ष जीतज‌ंग बस्नेतसहित केही प्रदशर्नकारी र एक प्रहरी घाइते छन् ।


प्रकाशित : श्रावण ५, २०७५ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्