फोटोफिचर

Photo Feature

दुईवटा विषालू गोमन सर्पलाई यसरी नियन्त्रणमा लिए प्रेम विष्टले [फोटो फिचर]

विषालू सर्पहरुलाई समातेर चर्चा कमाएका प्रेम विष्ट पछिल्लो समय सर्प सम्बन्धि जनचेतना फैलाउने काममा सक्रिय छन् । मोरङ्को विराटनगर निवासी विष्टले गत साता उर्लाबारीस्थित सेक्टर वन कार्यालय म‌ंगलबारेमा विषालू सर्प सम्बन्धि जानकारी दिदै थिए ।

दुईवटा विषालू गोमन सर्पलाई यसरी नियन्त्रणमा लिए प्रेम विष्टले [फोटो फिचर]

मनमोहक स्यार्पूताल [फोटोफिचर]

साउनको पहिलो सातादेखि बाँफिकोट गाउँपालिकामा अवस्थित स्यार्पूताल भरिन उकालो लाग्छ, मध्यतिर आइपुग्दा ताल भरीभराउ । भरीभराउ ताल हेर्न हाल दैनिक एक सय सर्वसाधारण स्यार्पूताल पुग्छन् । बाँफिकोट गाउँपालिका–३ र ५ फैलिएको ताल अचेल भरिभराउ त छँदै छ, खास हेर्न लायक बनेको छ ।

मनमोहक स्यार्पूताल [फोटोफिचर]

पाँच तारे होटल भन्दा कम छैन वीर अस्पतालको अति विशिष्ट कक्ष

वीर अस्पतालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीको उपचारका लागि अति विशिष्ट उपचार कक्ष तयारी अवस्थामा भएपनि प्रयोगमा छैन । 

पाँच तारे होटल भन्दा कम छैन वीर अस्पतालको अति विशिष्ट कक्ष
श्रावण १८, २०७५

छिन्चु–जाजरकोटमा पुल नहुँदाको सास्ती (फोटोफिचर)

छिन्चु–जाजरकोट सडकको बनगार खोलामा आएको बाढी र ठाँउ ठाँउमा खसेको पहिरोले यात्रुलाई सास्ती भएको छ । सल्लीबजवारस्थित बनगार खोलामा पुल नहुँदा हरेक वर्षातमा यातायातका साधन खोला तर्न नसकेर यात्रु अलपत्र पर्ने गरेका छन् ।

छिन्चु–जाजरकोटमा पुल नहुँदाको सास्ती (फोटोफिचर)
श्रावण १७, २०७५

इन्द्रेणीले घेरियो मायादेवी [फोटोफिचर]

बुद्धजन्म स्थल लुम्बिनीस्थित मायादेवी मन्दिर एक्कासी ईन्द्रधनुषबाट घेरिँदा निक्कै मनमोहक देखिएको छ ।उत्तर तिरबाट विस्तारै बन्दै गएको सप्तरंगी ईन्द्रधनुष दक्षिणतिर आउँदा रोमाञ्चक दृश्य देखिएको थियो । मायादेवी मन्दिर वरपर रहेको फोटोका सौखिन सर्वसाधारण र भिक्षु-भिक्षुणी फोटो खिच्न मन्दिर परिसरभित्र हतारिँदै पसेका थिए ।

इन्द्रेणीले घेरियो मायादेवी [फोटोफिचर]

बेंसीसहर–चामे सडक अवरुद्ध हुँदा सास्ती

बेंसीसहर नगरपालिका–६ चनौटे नजिकै उतिसघारी खरखरेमा पहिरो जाँदा हिमाली जिल्ला मनाङ जाने एकमात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार बिहानको पहिरोले बेंसीसहरबाट उत्तरी लमजुङको मर्स्याङदी गाउँपालिकामा समेत सवारी आवागमन ठप्प भएको छ ।

बेंसीसहर–चामे सडक अवरुद्ध हुँदा सास्ती
श्रावण १५, २०७५

तीनै तहको चुनावमा भाग नलिएका तिङ्लावासी अहिले सोध्छन्- 'अब चुनाव कहिले ?'

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–११ स्थित तिङलाका स्थानीय अहिले कहिले चुनाव होला भन्ने प्रतिक्षामा छन् । स्थानीय तह र प्रतिनिधि सभा चुनावमा भाग नलिएका तिङलाबासी अहिले चुनावको पक्षमा छन् ।

तीनै तहको चुनावमा भाग नलिएका तिङ्लावासी अहिले सोध्छन्- 'अब चुनाव कहिले ?'

गएगुज्रेको सडक

वसन्तपुर बजार भएर सदरमुकाम म्याङलुङ जोड्ने २६ किलोमिटर सडक २०४२ बाट ट्रयाक खन्न थालिएको थियो । त्यसको केही वर्षपछि कोसी राजमार्ग भएर आएका सवारी चल्न थाले । सडकको पूरै भाग कच्ची थियो ।

गएगुज्रेको सडक

सरकारविरुद्ध कांग्रेसले गर्‍यो देशभर प्रदर्शन

संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ। सरकार कानूनी शासनको खिल्ली उडाउन लागिपरेको आरोप लगाउँदै कांग्रेसले यसअघि नै घोषणा गरेको कार्यक्रम अनुसार नै देशभर प्रदर्शन गरेको हो ।

सरकारविरुद्ध कांग्रेसले गर्‍यो देशभर प्रदर्शन

पानीमा शव खोज्दै प्रहरी (फोटोफिचर)

सप्तरी प्रहरी पछिल्लो २ दिनयता राजविराज नगरपालिका–१५ मुसहरनियास्थित कोशी पश्चिमी नहरको च्यानलमा दुईवटा गाडिएका शव खोज्दै हैरान छ ।

पानीमा शव खोज्दै प्रहरी (फोटोफिचर)