कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दुईवटा विषालू गोमन सर्पलाई यसरी नियन्त्रणमा लिए प्रेम विष्टले [फोटो फिचर]

गोविन्द पोखरेल

उर्लाबारी,मोरङ — विषालू सर्पहरुलाई समातेर चर्चा कमाएका प्रेम विष्ट पछिल्लो समय सर्प सम्बन्धि जनचेतना फैलाउने काममा सक्रिय छन् । मोरङ्को विराटनगर निवासी विष्टले गत साता उर्लाबारीस्थित सेक्टर वन कार्यालय म‌ंगलबारेमा विषालू सर्प सम्बन्धि जानकारी दिदै थिए ।

विष्टले ७ महिनाअघि नियन्त्रणमा लिएका दुई वटा गोमन सर्पको रेखदेख गरिरहेका छन् । नाग पञ्चमीमा जीवित सर्पको पुजा गर्ने अवसर जुटाइ दिनका लागि विष्टले यी सर्प यतिका दिनसम्म राखेका हुन् ।

दुई हप्ता अगाडि उद्धार गरेर दुई वटा धामन सर्प राखेका छन् । यी सर्पहरु नाग पञ्चमी पछि जंगलमा छाड्ने तयारी गरिरहेका छन् ।


प्रकाशित : श्रावण २१, २०७५ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्