कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अाहा ! अाँप

शाहिमान राई

काठमाडौँ — यो वर्ष तराईमा अत्याधिक मात्रामा अाँप फल्यो । आँपको मूल्यमा निकै उतरचढाव आयो ।

सुरुमा प्रतिकेजी २० रुपैयाँमा विक्री भएको आँप सिजन सकिनै लागेको बेला प्रतिकेजी एक सय ५० रुपैयाँसम्म विक्री भइरहेको छ । जनकपुर र सिराहमा विक्रीका लागि राखिएको आँप ।

तस्बिरहरु : शाहीमान राई


प्रकाशित : श्रावण २४, २०७५ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्