२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५
फोटोफिचर

Photo Feature

कलंकीको अण्डरपास आजदेखि सञ्चालनमा

नेपालको पहिलो कलंकी अण्डरपास सञ्चालनमा आएको छ । अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ ।

कलंकीको अण्डरपास आजदेखि सञ्चालनमा

संचालनमा आउँदै कलंकीको 'अन्डर पास'

काठमाडौं उपत्यकाको अति व्यस्त सडकहरु मध्येको एक कलंकी चोकमा जाम घटाउनका लागि निर्माण गरिएको ‘अन्डर पास’ को निर्माण सम्पन्न भएको छ। राजधानी भित्रिने प्रमुख मार्ग रहेकाले अत्यन्तै जाम हुने उक्त स्थानमा जमिनमाथि र मुनीबाट सवारी चलाउन उक्त अन्डर पासको निर्माण गरिएको हो ।

संचालनमा आउँदै कलंकीको 'अन्डर पास'
श्रावण ३१, २०७५
श्रावण ३०, २०७५

त्रिशूलीबाटै काठदाउरा जोहो [फोटोफिचर]

पृथ्वीराजमार्ग वरपर होटल र पसल चलाइरहेका युवाहरु बुधबार बिहान नियमित काममा थिएनन् । महिला पुरुष सबैका हात हातमा अंकुशे जोडिएको लामो लठ्ठी थिए । नदी किनारमा उभिएका उनीहरु बग्दै आएका काठ दाउरा अंकुशेले तानेर आ-आफ्नो भाग थुप्रो लगाउनमा व्यस्त थिए । नदीबाट निकालिएका मुढा जम्मा मात्रै पारेनन्, कतिपयले त्यहीं दाउरा चिरे पनि । ती दाउरा धेरैले होटलमै प्रयोग गर्छन् भने केहीले बेच्छन् पनि !

त्रिशूलीबाटै काठदाउरा जोहो [फोटोफिचर]
श्रावण २९, २०७५

बालाजु-सिनामंगलमा सुविधाजनक बस

नगर विकास कोषको ऋण तथा अनुदानमा झिकाइएका १७ वटा बस मंगलबारदेखि सञ्चालनमा आएको छ। बसको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले उद्घघाटन गरेका छन् ।

बालाजु-सिनामंगलमा सुविधाजनक बस

बढ्दो छ लुम्बिनीको आकर्षण [फोटोफिचर]

लुम्विनी, बुद्ध धर्मावलम्बीहरुको लागि आस्थाको केन्द्र । यहाँ वार्षिक आन्तरिक र वाह्य गरि १६ लाखको हाराहारीमा पर्यटक आउने गर्छन् । 

बढ्दो छ लुम्बिनीको आकर्षण [फोटोफिचर]

पोखरामा ट्होटेको रौनक [फोटोफिचर]

हातमा तरबार, लठ्ठी धनुषवाण र झार बोकेका, अनुहारमा कालो पोतेर, भोटो कछाडमा ठाँटिएका । कोही ढ्यांग्रो बजाउँदै थिए भने महिला गुनियोचोली, चुरापोतेसहित जातीय पोसाकमा सजिएर लस्करै र समूहमा हिँडिरहेका देखिन्थे । त्यो हुलमा जोगी तथा झाँक्रीको भेषमा सिँगारिएकाहरु र बालबालिकादेखि वृद्धवद्धा पनि थिए । यो दृश्य हो, गुरुङ समुदायले मंगलबार पोखरामा मनाउँदै गरेको ट्होटे पर्वको ।

पोखरामा ट्होटेको रौनक [फोटोफिचर]
श्रावण २८, २०७५

मासिँदै जिल्ला पाल्ने जिउला

पर्याप्त पानी परेका कारण यस वर्ष समयमै रोपाईं सकिएको छ । अघिल्ला वर्षहरुमा साउनको अन्तिमसम्म रोपाईं भैरहेको दृष्य देख्न सकिने जिउला (धन खेत)हरु यो वर्ष मध्य साउन पहिलो हप्ता नै हेरिरहुँ लाग्ने गरी हरिया भैसकेका थिए । छिटो रोपाईं सम्पन्न भएका केही जिउलाहरुमा धान पसाउन पनि थालिसकेको छ ।

मासिँदै जिल्ला पाल्ने जिउला

देवघाटमा बोलबम तिर्थालुको घुँइचो

देवघाटधाम माघे संक्रान्ति स्नानका लागि प्रख्यात छ । तर केही वर्ष यता साउनको सोमबार बोलबम तिर्थालुका कारण पनि भिडभाड हुन थालेको छ । यो वर्षको अन्तिम साउने सोमबार आज देवघाट क्षेत्रमा माघे संक्रान्ति मेलाकै झल्को आउने गरेर भक्तहरुको भिड लागेको छ ।

देवघाटमा बोलबम तिर्थालुको घुँइचो

साउनको अन्तिम सोमबार पशुपतिमा भीड

साउनलाई हिन्दू धर्मअनुसार शिवको महिना पनि भनिन्छ । साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा गर्छन् । आज यो वर्षको साउनको अन्तिम सोमबार त्यसैले देशभरका शिवका मन्दिरहरुमा विशेष भीड लागेको छ । पशुपति मन्दिर भने साउनको हरेक सोमबार विशेष हुने गर्छ ।

साउनको अन्तिम सोमबार पशुपतिमा भीड