कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मुस्ताङ जान भीरको हिँडाइँ

कान्तिपुर संवाददाता

म्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग तातोपानीको नागढुङ्गस्थित बेनी–जोमसोम सडकलाई कालीगण्डकी नदीले कटान गरेपछि पैदलयात्रु भीरमा झुण्डिएर यात्रा गर्न बाध्य भएका छन् ।

५ दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक अझै केही दिन खुल्ने सम्भावना छैन । तातोपानी बजार नजिक, नागढुङ्गा र मुस्ताङ्गको थासाङ गापा–४ घाँसाको कोप्रेभीरमा कालीगण्डकी नदीले सडक बगाएपछि यातायातको साधन त चल्न सकेका छैनन् नै पैदल हिँड्ने बाटो पनि छैन ।


प्रकाशित : भाद्र ४, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्