२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
फोटोफिचर

Photo Feature

'प्रधानमन्त्री ज्यू हामी कहिलेसम्म झुन्डिने ?'

बुधबार बिहान १० बज्नै लाग्दा असिनपसिन हुँदै तारपुल (तुइन) को लठ्ठा तानेर शहिद लखन गाउँपालिका–४ का नारायण प्रजा विद्यालय हिँडे । नजिकै माध्यमिक विद्यालय नहुँदा ताक्लुङ ठेउवाटारका विद्यार्थी पृथ्वीराजमार्ग पारी चितवन कुरिनटारस्थित सर्वशान्ति माध्यमिक विद्यालयमा अध्ययन गर्न जान्छन् ।

'प्रधानमन्त्री ज्यू हामी कहिलेसम्म झुन्डिने ?'

मुबारक हो इद–उल–अजहा

इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–अजहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।

मुबारक हो इद–उल–अजहा

नेपालगञ्जमा इदको उल्लास

धार्मिक सद्भावको शहर नेपालगन्जमा इदुल—अजहा (बकराईद) उल्लासका साथ मनाइएको छ । हजारौ मुस्लिमहरु नमाज पाठका लागि नेपालगञ्जको बीपीचोक नजिकैको मस्जिदमा जम्मा भएका थिए ।

नेपालगञ्जमा इदको उल्लास
भाद्र ४, २०७५

मुस्ताङ जान भीरको हिँडाइँ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग तातोपानीको नागढुङ्गस्थित बेनी–जोमसोम सडकलाई कालीगण्डकी नदीले कटान गरेपछि पैदलयात्रु भीरमा झुण्डिएर यात्रा गर्न बाध्य भएका छन् ।

मुस्ताङ जान भीरको हिँडाइँ
भाद्र ३, २०७५

जनकपुरमा फोहोरैफोहोर [फोटोफिचर]

यतिबेला जनकपुर सहरको फोहरमैला व्यवस्थापन र सरसफाइको विषय जनकपुरधाम उपमहानगरपालिकाको निम्ति मात्र होइन, प्रदेश सरकार र सङ्घीय सरकारलाई समेत चुनौती बनेको छ । वर्षेनी लाखौं स्वदेशी तथा विदेशी पर्यटक आउने जनकपुरधामको मुख्यबजार, चोक, गल्ली, ढल, सडक किनारा, फुटपाथ, जताततै फोहरका डङ्गुर छन् ।

जनकपुरमा फोहोरैफोहोर [फोटोफिचर]

बादी समुदायको ‘भाँडे संक्रान्ति' पर्व सुरु 

बादी समुदायले मनाउने सबैभन्दा ठूलो पर्व 'भाँडे संक्रान्ति' को रौनक सुरु भएको छ । भदौ १ गतेदेखि १५ दिनसम्म बादी समुदायले यो पर्व मनाउने गरेका छन् ।

बादी समुदायको ‘भाँडे संक्रान्ति' पर्व सुरु 

बाढीले बाह्रबिसे–ताताेपानी जोड्ने पुल बगायाे

शुक्रबार रातिको वर्षाले धकेलिएको पुलमा साँधीखोल्चा थुनिदाँ बाह्रबिसे–ताताेपानी जाेड्ने पुल बगाएकाे छ । शनिबार राति पुल बगाए पछि बाह्रबिसे देखि ताताेपानी सीमासितकाे सम्पर्क टुटेको छ । 

बाढीले बाह्रबिसे–ताताेपानी जोड्ने पुल बगायाे
भाद्र २, २०७५

सेती किनारमा दाउरा निकाल्नेको भीड [फोटोफिचर]

सेती नदीको भेलले बगाएर ल्याएका दाउरा निकाल्ने क्रममा बझाङका धेरैले ज्यान गुमाइसकेका छन् । दाउरा उतार्न जानेहरुमध्ये प्रत्येक वर्ष ३ जनासम्म सेतीमै हेलिन्छन् र जिवन समाप्त गर्छन् । ६ वर्ष यताको तथ्याङ्क हेर्ने हो भने सेतीमा दाउरा उतार्ने क्रममा मात्र १२ जनाले मृत्युवरण गरिसकेका छन् ।

सेती किनारमा दाउरा निकाल्नेको भीड [फोटोफिचर]
भाद्र १, २०७५

कलंकीको अण्डरपास आजदेखि सञ्चालनमा

नेपालको पहिलो कलंकी अण्डरपास सञ्चालनमा आएको छ । अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ ।

कलंकीको अण्डरपास आजदेखि सञ्चालनमा

संचालनमा आउँदै कलंकीको 'अन्डर पास'

काठमाडौं उपत्यकाको अति व्यस्त सडकहरु मध्येको एक कलंकी चोकमा जाम घटाउनका लागि निर्माण गरिएको ‘अन्डर पास’ को निर्माण सम्पन्न भएको छ। राजधानी भित्रिने प्रमुख मार्ग रहेकाले अत्यन्तै जाम हुने उक्त स्थानमा जमिनमाथि र मुनीबाट सवारी चलाउन उक्त अन्डर पासको निर्माण गरिएको हो ।

संचालनमा आउँदै कलंकीको 'अन्डर पास'