कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

यसरी मनाए तेस्रोलिंगीहरुले गाईजात्रा

तस्बिर : कविन अधिकारी

काठमाडौँ — समाजले तिरस्कारको नजरले हेर्ने भएपछि तेस्रोलिंगी मानिसहरु खुलेर बाहिर आउँदैनन् । गाईजात्रा यस्तो दिन हो उनीहरु खुलेर बाहिर आउँछन् र रमाउँछन् । उनीहरु सोमबार बसन्तपुरमा गाईजात्रा मनाउन सयौंको संख्यामा भेला भएका थिए । तस्बिरमा हेरौं तेस्रोलिंगीको गाईजात्रा ।


प्रकाशित : भाद्र ११, २०७५ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्