२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
फोटोफिचर

Photo Feature

तस्बिरमा हेरौं नेपाल र भुटानबीचको खेल

साफ च्याम्पियनसिप २०१८ को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ । बिहीबार बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले भुटानमाथि जित हात परेको हो। अधिकांश समय भुटानलाई दबाबमा राखेको नेपालले अहिलेसम्म भुटानसँग हार व्यहोर्न परेको छैन ।

तस्बिरमा हेरौं नेपाल र भुटानबीचको खेल
भाद्र २०, २०७५

साफ च्याम्पियनसिप २०१८ : हेरौं तस्बिरमा नेपालको अभ्यास सत्र

साफ च्याम्पियनसिप २०१८ को समूह ए अन्तर्गत बिहीबार नेपाल भुटानसँग खेल्दै छ । यो नेपालको दोस्रो खेल हो । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा बिहीबार स्थानीय समयअनुसार ४ बजे खेल हुँदै छ ।

साफ च्याम्पियनसिप २०१८ : हेरौं तस्बिरमा नेपालको अभ्यास सत्र
भाद्र १७, २०७५

भूकम्पपछि पहिलोपटक कृष्णमन्दिर दर्शनका लागि खुला, भक्तजनको घुइँचो

पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् ।

भूकम्पपछि पहिलोपटक कृष्णमन्दिर दर्शनका लागि खुला, भक्तजनको घुइँचो
भाद्र १५, २०७५

यस्तो देखियो मुसलधारे पानी परेपछि...[फोटोफिचर]

थापाथली आउने क्रममा शुक्रबार ठीक ४ बजे भद्रकालीको आकाशे पुलमा उभिएर भृकुटीमण्डपतर्फको चहलपहल नियालिरहेको थिएँ । बिम्स्टेक सम्मेलन समापन भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साढे ४ बजे आसपास पशुपतिको दर्शन गर्न जाने भन्ने खबर सहकर्मी हेमन्त श्रेष्ठबाट सुनेको थिएँ । त्यसकै प्रभाव हुन सक्छ, ठीक यसैबेला भृकटीमण्डपमा सवारीसाधन धमाधम रोकिन थाले ।

यस्तो देखियो मुसलधारे पानी परेपछि...[फोटोफिचर]

बिमस्टेक सम्मेलन : सोल्टी 'रिट्रिट'का केही तस्बिरहरु

बिमस्टेक सम्मेलनमा सहभागी राष्ट्र तथा सरकार प्रमुखलाई सोल्टी होटलमा 'रिट्रिट' दिइएको छ । नेपाल सरकारको आयोजनामा शुक्रबार बिहान सम्मेलनस्थल सोल्टीमा रिट्रिट दिइएको हो । रिट्रिटमा सातै देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेको छ ।

बिमस्टेक सम्मेलन : सोल्टी 'रिट्रिट'का केही तस्बिरहरु
भाद्र १३, २०७५

रसुवागढीमा बिजोग [फोटोफिचर]

चीन जोड्ने एकमात्र रसुवागढी नाकामा महिनादेखि यातायात ठप्प छ । नाका नजिकैको पहिरो, घट्टेखोलाको पुललाई बाढीले पुर्‍याएको क्षति र गोसाइँकुण्ड गाउँपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको हो । बाढीबाट क्षति पुगेको पुल मर्मतमा ढिलाइले साउन १२ देखि नाकामा यातायातका साधन चलेका छैनन् ।

रसुवागढीमा बिजोग [फोटोफिचर]

सवारीमा जोरबिजोर प्रणालीः यात्रुलाई सास्ती

काठमाडौं पेप्सीकोला टाउनप्लानिङ बस्ने १९ वर्षीया आरती पौडेल बुधबार बिहानै प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस पुगिन् । घरबाट बिहानै हिँड्दा उनलाई बस चढ्न कुनै समस्या भएन । उनले सजिलै सधैं झैं बस चढिन् र आफ्नो गन्तव्यमा पुगिन् । उनलाई भदौ १३ देखि १५ गतेसम्म सरकारले जोर र बिजोर नम्बर अनुसार सवारीसाधन चलाइएको छ भन्ने याद त थियो तर सजिलै बस पाइएकोले फर्कँदा पनि सजिलै होला भन्ने सोचिन् र गन्तव्यमा निस्किन् ।

सवारीमा जोरबिजोर प्रणालीः यात्रुलाई सास्ती
भाद्र १२, २०७५
भाद्र ११, २०७५

तस्बिरमा भक्तपुरको गाईजात्रा

आठ रात नौ दिनसम्म मनाईने भक्तपुरको गाईजात्रा पर्व तलेजुस्थित बहत्वाबाट निस्किएको घेन्ताङ घिसीसँगै सुरु भएको छ । श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाको साँझ बहत्वाबाट निस्किएको घेन्ताङ घिसीसँगै प्रसिद्ध गाईजात्रा सुरुहुने संस्कृतिकर्मी ओम द्यौभडेल बताउँछन् ।

तस्बिरमा भक्तपुरको गाईजात्रा

यसरी मनाए तेस्रोलिंगीहरुले गाईजात्रा

समाजले तिरस्कारको नजरले हेर्ने भएपछि तेस्रोलिंगी मानिसहरु खुलेर बाहिर आउँदैनन् । गाईजात्रा यस्तो दिन हो उनीहरु खुलेर बाहिर आउँछन् र रमाउँछन् । उनीहरु सोमबार बसन्तपुरमा गाईजात्रा मनाउन सयौंको संख्यामा भेला भएका थिए । तस्बिरमा हेरौं तेस्रोलिंगीको गाईजात्रा ।

यसरी मनाए तेस्रोलिंगीहरुले गाईजात्रा

सुरु भयो गाईजात्रा

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा उपत्यकका विभिन्न स्थानमा मनाइँदैछ । नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

सुरु भयो गाईजात्रा

बल्खुकाे तरकारी बजारमा बिहानै अनुगमन, एक व्यापारी पक्राउ

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले साेमबार बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेकाे छ । बिहान ४ बजे नै टाेली तरकारी बजार पुगेकाे थियाे । अनुगमनमा अवराेध गरेकाे भन्दै व्यापारी रबि शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

बल्खुकाे तरकारी बजारमा बिहानै अनुगमन, एक व्यापारी पक्राउ