२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

तस्बिरमा नेपाल र बंगलादेशबीचको पहिलो हाफको खेल

कञ्चन अधिकारी

बंगलादेश — साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेल नेपाल र बंगलादेशबीच जारी छ । नेपालले पहिलो हाफको समाप्तिसँगै १- को अग्रता लिएको छ । दोस्रो हाफको सुरुमा खेलमा बंगलादेशले गवल गर्ने मौका पाएको थियो ।

प्रकाशित : भाद्र २३, २०७५ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्