नेपाली फुटबल टिम अभ्यासमा [फोटो फिचर]

कञ्चन अधिकारी

बंगलादेश — साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको नेपाल सोमबार अभ्यास सत्र सहभागी भयो । ढाकास्थित शेख जमाल फुटबल क्लवमा अभ्यास गर्‍‍यो । बुधबार नेपाली समयअनुसार ३ बजेर ४५ मिनेटमा नेपालले माल्दिभ्ससँग सेमिफाइनल खेल्नेछ । तस्बिरमा हेरौं नेपालको तयारी ।


Esewa Pasal

प्रकाशित : भाद्र २५, २०७५ १७:५२

Yamaha

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तस्बिरमा नेपाल र बंगलादेशबीचको पहिलो हाफको खेल

कञ्चन अधिकारी

बंगलादेश — साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेल नेपाल र बंगलादेशबीच जारी छ । नेपालले पहिलो हाफको समाप्तिसँगै १- को अग्रता लिएको छ । दोस्रो हाफको सुरुमा खेलमा बंगलादेशले गवल गर्ने मौका पाएको थियो ।

प्रकाशित : भाद्र २३, २०७५ २०:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT