१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
फोटोफिचर

Photo Feature

ठमेलमा अक्सिजन सिलिण्डरकाे गाेदाममा अागलागी (तस्बिरहरु)

मंगलबार बिहान राजधानीकाे ठमेलस्थित ज्याठामा अागलागी भएकाे छ । बिहान साढे ४ बजेतिर सुरु भएकाे अागलागी अक्सिजन सिलिण्डर राखेकाे गाेदामसम्म पुगेकाे थियाे ।

ठमेलमा अक्सिजन सिलिण्डरकाे गाेदाममा अागलागी (तस्बिरहरु)
भाद्र २५, २०७५

नेपाली फुटबल टिम अभ्यासमा [फोटो फिचर]

साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको नेपाल सोमबार अभ्यास सत्र सहभागी भयो । ढाकास्थित शेख जमाल फुटबल क्लवमा अभ्यास गर्‍‍यो । बुधबार नेपाली समयअनुसार ३ बजेर ४५ मिनेटमा नेपालले माल्दिभ्ससँग सेमिफाइनल खेल्नेछ । तस्बिरमा हेरौं नेपालको तयारी ।

नेपाली फुटबल टिम अभ्यासमा [फोटो फिचर]
भाद्र २४, २०७५

गोकर्णेश्वरमा स्नान र श्राद्ध गर्नेको भीड

अाइतबार बिहानैदेखि राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा स्नान गर्ने र दिवङ्गत पितृकाे श्राद्ध गर्नेको भीड लागेको छ । भाद्र कृष्ण औंशीमा धार्मिकस्थलमा गएर श्राद्ध गरे पितृ खुशी हुने विश्वास छ ।

गोकर्णेश्वरमा स्नान र श्राद्ध गर्नेको भीड
भाद्र २३, २०७५

तस्बिरमा नेपाल र बंगलादेशबीचको पहिलो हाफको खेल

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेल नेपाल र बंगलादेशबीच जारी छ । नेपालले पहिलो हाफको समाप्तिसँगै १- को अग्रता लिएको छ । दोस्रो हाफको सुरुमा खेलमा बंगलादेशले गवल गर्ने मौका पाएको थियो ।

तस्बिरमा नेपाल र बंगलादेशबीचको पहिलो हाफको खेल
भाद्र २१, २०७५

तस्बिरमा हेरौं नेपाल र भुटानबीचको खेल

साफ च्याम्पियनसिप २०१८ को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ । बिहीबार बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले भुटानमाथि जित हात परेको हो। अधिकांश समय भुटानलाई दबाबमा राखेको नेपालले अहिलेसम्म भुटानसँग हार व्यहोर्न परेको छैन ।

तस्बिरमा हेरौं नेपाल र भुटानबीचको खेल
भाद्र २०, २०७५

साफ च्याम्पियनसिप २०१८ : हेरौं तस्बिरमा नेपालको अभ्यास सत्र

साफ च्याम्पियनसिप २०१८ को समूह ए अन्तर्गत बिहीबार नेपाल भुटानसँग खेल्दै छ । यो नेपालको दोस्रो खेल हो । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा बिहीबार स्थानीय समयअनुसार ४ बजे खेल हुँदै छ ।

साफ च्याम्पियनसिप २०१८ : हेरौं तस्बिरमा नेपालको अभ्यास सत्र
भाद्र १७, २०७५

भूकम्पपछि पहिलोपटक कृष्णमन्दिर दर्शनका लागि खुला, भक्तजनको घुइँचो

पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् ।

भूकम्पपछि पहिलोपटक कृष्णमन्दिर दर्शनका लागि खुला, भक्तजनको घुइँचो
भाद्र १५, २०७५

यस्तो देखियो मुसलधारे पानी परेपछि...[फोटोफिचर]

थापाथली आउने क्रममा शुक्रबार ठीक ४ बजे भद्रकालीको आकाशे पुलमा उभिएर भृकुटीमण्डपतर्फको चहलपहल नियालिरहेको थिएँ । बिम्स्टेक सम्मेलन समापन भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साढे ४ बजे आसपास पशुपतिको दर्शन गर्न जाने भन्ने खबर सहकर्मी हेमन्त श्रेष्ठबाट सुनेको थिएँ । त्यसकै प्रभाव हुन सक्छ, ठीक यसैबेला भृकटीमण्डपमा सवारीसाधन धमाधम रोकिन थाले ।

यस्तो देखियो मुसलधारे पानी परेपछि...[फोटोफिचर]

बिमस्टेक सम्मेलन : सोल्टी 'रिट्रिट'का केही तस्बिरहरु

बिमस्टेक सम्मेलनमा सहभागी राष्ट्र तथा सरकार प्रमुखलाई सोल्टी होटलमा 'रिट्रिट' दिइएको छ । नेपाल सरकारको आयोजनामा शुक्रबार बिहान सम्मेलनस्थल सोल्टीमा रिट्रिट दिइएको हो । रिट्रिटमा सातै देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेको छ ।

बिमस्टेक सम्मेलन : सोल्टी 'रिट्रिट'का केही तस्बिरहरु