ठमेलमा अक्सिजन सिलिण्डरकाे गाेदाममा अागलागी (तस्बिरहरु)

तस्बिर : कविन अधिकारी

काठमाडौँ — मंगलबार बिहान राजधानीकाे ठमेलस्थित ज्याठामा अागलागी भएकाे छ । बिहान साढे ४ बजेतिर सुरु भएकाे अागलागी अक्सिजन सिलिण्डर राखेकाे गाेदामसम्म पुगेकाे थियाे ।


प्रकाशित : भाद्र २६, २०७५ १३:४१

Yamaha

प्रतिक्रिया
पठाउनुहोस्

प्रधानसेनापति थापालाई दर्ज्यानी चिन्ह (तस्बिरहरु)

तस्बिर : कविन अधिकारी

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सेनापति थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।

राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले थापालाई सपथ र दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन।

थापाले साउन २४ देखिकामु प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका थिए ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीकाे कार्यकालभदौ २४ मा सकिए पछि थापाले प्रधानसेनापतिकाे जिम्मेवारी पाएका हुन्।

प्रकाशित : भाद्र २४, २०७५ ११:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT