२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

शिवालयमा तीजको रौनक

कान्तिपुर संवाददाता

काठमाडौँ — भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा आज बिहीबार देशभरमा शिवालय तथा विशेष गरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लागेको छ । 

तस्बिरहरु : हेमन्त श्रेष्ठ (वसन्तपुर) / अंगद ढकाल (पशुपतिनाथ)

प्रकाशित : भाद्र २७, २०७५ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्