शिवालयमा तीजको रौनक

कान्तिपुर संवाददाता

काठमाडौँ — भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा आज बिहीबार देशभरमा शिवालय तथा विशेष गरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लागेको छ । 

प्रकाशित : भाद्र २७, २०७५ १९:१७

Yamaha

तस्बिरहरु : हेमन्त श्रेष्ठ (वसन्तपुर) / अंगद ढकाल (पशुपतिनाथ)

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

धुमधाम तीज

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज देशभर भव्यताका साथ मनाइएको छ । काठमाडौंमा पशुपतिनाथ, विभिन्न मठ मन्दिर तथा शक्तिपिठहरुमा भगवान शिवको पुजाआरधना र नाचगान गरी मनाइएको छ ।  

विवाहित महिलाहरुले पतिको दीर्घायु, सुस्वास्थ्य तथा अविवाहित महिलाहरुले असल पति प्राप्त होस् भनि व्रत बस्ने पुजापाठ गर्ने र नाचगान गरी यो पर्व मनाउने चलन छ।

भाद्र शुक्ल द्वितिया देखि पञ्चमीका दिनसम्म मनाइने यो पर्वलाई नारीहरुले स्वतन्त्र र आनन्दमयको अवसरमा मनाउने गर्छन्।

पार्वतीले शिवजी पति पाउँm भनी निराहर व्रत बसेकै कारण पाएको विश्वास अनुसार हरेक वर्ष यो पर्व मनाइदै आएको जानकारहरु बताउँछन्।

प्रकाशित : भाद्र २७, २०७५ १९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT