कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

तस्बिरमा इन्द्रजात्रा

तस्बिर : हेमन्त श्रेष्ठ, सरोजकुमारी चौधरी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई आज श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरेकी छन् । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरिन् । विभिन्न देवदेवताको गण, पुलुकिसी(ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै सोमबार सहर परिक्रमा गरेका छन् ।

प्रकाशित : आश्विन ८, २०७५ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्