कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रकवि घिमिरेलाई अभिनन्दन

तस्बिर : बिजु महर्जन

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अाइतबार राष्ट्रकवि माधवप्रसाद घिमिरे सयौं जन्मोत्सव समअभिनन्दन समारोह समितिले अभिनन्दन गरेको छ । राष्ट्रकवि घिमिरेलाई प्रधानमन्त्री केपी ओलीले जनताको तर्फबाट प्रमाणपत्र दिएर अभिनन्दन गरेका हुन् । अभिनन्दन अघि उनलाई रथारोहण गरेर नगर परिक्रमा गराइएको थियो । प्रज्ञा प्रतिष्ठान हुँदै बागबजार, पुतलीसडक, रत्नपार्क, जमल हुँदै पुन: प्रज्ञा प्रतिष्ठानमा पुर्‍याइएको छ ।

प्रकाशित : आश्विन २१, २०७५ १४:००
प्रतिक्रिया
पठाउनुहोस्