निर्मलालाई न्याय माग्दै थाल ठटाएर प्रदर्शन

सरोजकुमारी चौधरी

काठमाडौँ — बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशाेरी निर्मला पन्तलाई न्याय माग्दै युवा नर्स सञ्जालले साेमबार राजधानीकाे माइतीघरमा थाल ठटाएर प्रदर्शन गरेकाे छ । उनीहरुले बलात्कार र हत्यामा संलग्नलाई कारवाही माग गर्दै नाराबाजी गरेका थिए ।

प्रकाशित : आश्विन २२, २०७५ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्