नेता बाँस्तोलालाई पार्टी कार्यालयमा श्रद्धाञ्जली

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता चक्र बाँस्तोलाको शवलाई आइतवार दिनभर श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टी कार्यालयमा राखिएको थियो । उनको पार्थिक शरिरमा अन्तिम् श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका नेता झलनाथ खनालसहितका नेताहरु पुगेका थिए ।

६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बाँस्तोला शनिबार राती निदन भएको हाे । उनको आइतवार साँझ पशुपति आर्यघाटमा दहासंस्कार गरिंदैछ । तस्बिरहरु : सुर्विन्दरकुमार पुन/कान्तिपुर ।


प्रकाशित : आश्विन २८, २०७५ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्