कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राजदेवी मन्दिरमा प्रसाद चढाउनेको लाम [फोटोफिचर]

श्यामसुन्दर शशी

काठमाडौँ — जनकपुर । वडादसैंको आठौं दिन मंगलबार राति १ बजेदेखि जनकपुरको राजदेवी मन्दिरमा श्रद्धालुको भीड छ । प्रसाद चढाउने पुरुष तथा खोइछ भर्ने महिलाको झन्डै एक किलोमिटर लामो लाम लागेको थियो । दिउँसो प्रसाद चढाउने र साँझदेखि बोका बलि दिने चलन छ ।

यस वर्ष १५ हजारभन्दा बढी बोका बलि दिने विश्वास रामयुवा कमिटीका पूर्वअध्यक्ष प्रमोद चौधरीको छ । श्रद्धालुहरुका लागि जनकपुर उपमहानगरपालिका २ का वडाध्यक्ष शिवकुमार साहले नि:शुल्क भोजन व्यवस्था गरेको छ ।

प्रकाशित : आश्विन ३१, २०७५ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्