दशैंका जमराको व्यापार

कान्तिपुर संवाददाता

काठमाडौँ — दशैंमा टीकासंगै जमरा पनि लगाउने नेपालीहरुकाे चलन हो । जमरा बीनाकाे टीका दशैंमा हुँदैन । तर सहरी जीवनको व्यस्तता र अनेक कारणले गर्दा जमरा राख्न नसक्नेहरुलाई बजारमा जमरा पाइन्छ ।

शुक्रबार टीकाको साइतअघि पाटन दरवार क्षेत्रमा जमराको बिक्री बितरण भइरहेको थियो । तस्विरहरु : बिजु महर्जन/कान्तिपुर

प्रकाशित : कार्तिक २, २०७५ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्