कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पीपीएलः तस्बिरमा हेरौं हुलास काठमाडौं रोयल्स र चितवन राइनोजबीचको खेल

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — नमस्ते पोखरा प्रमियर लिगको छैटौं दिनको पहिलो खेल चितवन राइनोज र हुलास काठमाडौं रोयल्सबीच भइरहेको छ । टस जितेर काठमाडौं रोयल्सले फिल्डिङ रोजेको थियो । पहिलो इनिङ्सका केही झलक तस्बिरमा हेरौं ।

प्रकाशित : कार्तिक १५, २०७५ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्