१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पीपीएलः धनगढी ब्लुज र पोखरा पल्टनबीचको रोमाञ्चक खेल हेरौं तस्बिरमा

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — दीपन्द्रसिंह ऐरीले २६ बलमा ४ चौका र ४ छक्का प्रहार गरी अविजित ४९ रन बनाएपछि धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको पोखरलाई ८ विकेट गुमाइ १४४ रन बनाएको थियो । कप्तान दीपेन्द्रको इनिङ्सपछि धनगढीले १ बल अगाडि १४८ रन बनाउँदै लक्ष्य पुरा गरेको हो ।

प्रकाशित : कार्तिक १६, २०७५ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्