२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पीपीएलः तस्बिरमा हेरौं पोखरा पल्टन र काठमाडाैं राेयल्सबीचको खेल

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटको राउन्ड रोविन लिग पार गरेको छ । शनिबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा काठमाडौं रोयल्सलाई ४ विकेटले हराउँदै पोखरा पल्टन अघिल्लो चरणमा प्रवेश गरेको हो ।


प्रकाशित : कार्तिक १७, २०७५ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्