१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

यस्तो थियो पीपीएलमा काठमाडौं र चितवनको भिडन्त [तस्बिरहरु] 

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — सन्नी पटेलले एकै ओभरमा ३ विकेट लिएपछि चितवन राइनोज नमस्ते प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । लगातार चौथो खेल जित्ने क्रममा चितवनले आइतबार इलिमिनेटरमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्‍यो ।

टस जितेको काठमाडौं १९.३ ओभरमा ९४ रनमा अल आउट भयो । चितवनले १० बल अगाडि लक्ष्य पूरा गर्दै फाइनल स्थान सुरक्षित गरेको हो । मंगलबार हुने फाइनलमा चितवनले पोखरा पल्टनको सामना गर्नेछ ।

प्रकाशित : कार्तिक १८, २०७५ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्