कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काष्ठमण्डपबाहिरै भाइटीका लगाइदिइन् अञ्जली दिदीले [फोटोफिचर]

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — तीन वर्षसम्म पनि काष्ठमण्डप पुनःनिर्माण नभएकाले अञ्जली मास्के (अञ्जली दिदी) ले मन्दिर बाहिरै भाइटीका लगाइदिएकी छन् ।

दिदीबहिनी नभएका दाजुभाइलाई बीस वर्षदेखि निरन्तर टीका लगाउँदै आएकी अञ्जली दिदीले शुक्रबार वसन्तपुरस्थित काष्ठमण्डप भित्रको गोरखनाथ मन्दिर परिसरबाहरि सामूहिक टीका लगाइदिएकी हुन् । उनले आज झन्डै २ सय जनालाई टीका लगाइदिइन् । विसं २०५५ देखि टीका लगाउन सुरु गरेकी हुन् ।

प्रकाशित : कार्तिक २३, २०७५ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्