कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

यस्तो बन्दै छ ८ लेनको कलंकी–सातदोबाटो–कोटेश्वर सडक

सुरविन्द्रकुमार पुन

काठमाडौँ — राजधानीस्थित चक्रपथ (रिङरोड) को निर्माणाधीन कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको ८ लेन सडकको पछिल्लो दृष्यले जो कोहीको मन खिच्छ । सडक स्तरोन्नतिको कार्य अन्तिम हुँदै गर्दा सडक मात्र नभई त्यस वरपरको दृष्य आकर्षक देखिँदै गएको छ । हेरौं कान्तिपुरका फोटो पत्रकार सुरविन्द्रकुमार पुनले सोमबार दिउँसो खिचेका ११ तस्बिर ।

प्रकाशित : कार्तिक २६, २०७५ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्