कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छठमय जनकपुर [फोटो फिचर]

शब्द/ तस्बिर : अंगद ढकाल

काठमाडौँ — छठको प्रमुख दिन आज जनकपुरको खोला, पोखरी नहरहरु अहिले झकिझकाउ भएका छन् । छठमा पकाइने विभिन्न प्रकारका पाकवानहरु ठेकुवा, भुसुवा, केरा, नरिवलहरुले जनकपुरका खोला, पोखरी, नहरहरु ढाकिएका छन । जनकपुर अहिले छठमय भएको छ ।

आन्तरिक लगायत विदेशी पर्यटकहरु आकर्षणको केन्द्र भएको छ जनकपुरधाम । चार दिनसम्म मनाइने छठको आज मुख्य दिन हो । आज ब्रतालुहरुले अस्ताउँदो सुर्यलाई अर्घ दिएर भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ ।

प्रकाशित : कार्तिक २७, २०७५ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्