कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पाटन दरबार स्क्वायर घुमे कम्बाेडियाका प्रधानमन्त्री हुन सेन

तस्बिर : अंगद ढकाल

काठमाडौँ — कम्बोडियाका प्रधानमन्त्री हुन सेनले शुक्रबार बिहान पाटन दरबार स्क्वायर भ्रमण गरेका छन् । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा काठमाडौंमा हुन लागेको ‘एसिया प्यासिफिक समिट २०१८’ मा सहभागी हुन उनी बिहीबार काठमाडौं आएका थिए । बिहान साढे १० बजेतिर दरबार स्क्वायर पुगेका उनले पाटनस्थित गाेल्डेन टेम्पलमा पूजासमेत गरेका छन् ।

प्रकाशित : मंसिर १४, २०७५ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्