कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

यसरी बन्दैछ माथिल्लो तामाकोशी (फोटोफिचर)

तस्बिर : किरण पाण्डे

काठमाडौँ — राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् सक्नु पर्ने समयभन्दा पनि तीन वर्ष घर्की सकेको छ । अनुमानित लागत बढेर ४९ अर्बबाट ७० अर्ब पुगेको छ । झन्डै ४३ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

अहिले आएर आयोजनास्थलमा काम भने धमाधम भइरहेका छन् । यद्यपि हाइड्रो मेकानिकल सामान आपूर्ति र जडानमा ठेकेदार कम्पनीको ढिलाइले विद्युत् उत्पादन धकेलिने भएको छ । भौतिक पूर्वाधारतर्फ ९७ प्रतिशत निर्माण टुंगिए पनि हाइड्रो मेकानिकल लट २ को काम बाँकी नै छ ।

प्रकाशित : मंसिर २०, २०७५ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्