फोटोफिचरतस्बिरमा भैरहवा ग्ल्याडिएटर्स र विराटनगर वारियर्सबीचको खेल मंसिर २६, २०७५तस्बिर : इलिट जोशीकाठमाडौँ — विराटनगर वारियर्सलाई ४ विकेटले हराउँदै भैरहवा ग्ल्याडिएटर्स टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्लेअफ चरणमा प्रवेश गरेको छ । भैरहवाको यो लगातार तेस्रो जित हो ।प्रकाशित : मंसिर २६, २०७५ २१:११