कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दुई दशक लामो क्रिकेटिङ यात्रा टुंग्याए शक्तिले

कान्तिपुर संवाददाता

काठमाडौँ — शक्ति गौचनले आफ्नो दुई दशक लामो क्रिकेटिङ यात्रा शनिबारको खेलबाट टुंग्याएका छन् । उनले टीभीएस एभरेष्ट प्रिमियर लिगको शनिबारको दोस्रो खेल अन्तर्गत पोखरा राइनोजबाट चितवन टाइगर्ससँग खेल्दै आफ्नो खेल जीवन टुंग्याएका हुन् ।

प्रकाशित : मंसिर २९, २०७५ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्