१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रधानमन्त्रीले गरे धरहरा पुनर्निर्माणको शिलान्यास

तस्बिर : इलिट जोशी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । २०७२ वैशाख १२ को भूकम्पमा भत्किएकाे धरहरा निर्माणकाे ठेक्का राष्ट्रिय पुनर्निर्माण प्राधिकणबाट जिआइइटीसी/रमन जेभीले पाएकाे छ । निर्माणमा ३ अर्ब ४८ करोड लागत र दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।


प्रकाशित : पुस १२, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्