हुम्लामा भारी हिमपात [तस्बिरहरु]

जयबहादुर रोकाया

काठमाडौँ — हुम्लामा सोमबार रातिदेखि भएकाे भारी हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण स्थानीयले घरबाहिर निस्कन सकेका छैनन् । सिमकोटमा एक फिट बढी हिउँ जमेको र तापक्रम माइनसमा पुगेकाे छ । हिमपातका कारण हवाइ सेवा समेत बन्द भएकाे छ ।

तस्बिर : जयबहादुर राेकाया । कान्तिपुर


प्रकाशित : माघ ८, २०७५ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्