सहरभरि तन्द्र्याङ-तुन्द्रुङ

तस्बिर : कविन अधिकारी

काठमाडौँ — काठमाडौंको बसुन्धारा, कपन, नारायणगोपाल चोक, बौद्ध, तीनकुने, अनामनगर, थापागाउँ लगायत अन्य ठाउँहरुका मुख्य सडकमा तारहरु लत्रिएका छन् । अव्यवस्थित तारहरुका कारण पैदल यात्रीले सास्ती खेप्नु परेको छ । लत्रिएका तारका कारण बेलाबखत आगलागी र अन्य दुर्घटना हुने गरेका छन् ।


प्रकाशित : माघ ९, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्