कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चन्द्रागिरिमा हिउँ खेल्नेको ताँती

तस्बिर : बिजु महर्जन

काठमाडौँ — राजधानी खाल्डोको सजिलै दृष्यावलोकन गर्नसकिने चन्द्रागिरि डाँडामा हिउँ बर्षिएको छ । चन्द्रागिरी हिल्सले केवलकार जडान गरेपछि त्यहाँ पुग्न अझ सहज बनेको छ । बुधबार बिहानैदेखि २५५१ मिटरको उचाइमा रहेको चन्द्रागिरिमा हिउँ पर्न थालेपछि युवकयुवतीहरु त्यहाँ रमाइलो गर्न पुगे। युवकयुवतीहरुले हिउँ खेलेर मनोरञ्जन लिए ।

प्रकाशित : माघ ९, २०७५ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्