२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

तस्बिरमा हेरौं हिलाम्य फाप्ला क्रिकेट मैदान

तस्बिर : हेमन्त श्रेष्ठ

धनगढी — बुधबार रातिदेखि भित्रिएको पश्चिमी वायूले वर्षा गराएपछि धनगढीको फाप्लामा शनिबारदेखि सुरु हुन लागेको तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) का खेलहरु सोमबारदेखि सुरु हुन लागेको छ । 

धनगढीस्थित फाप्ला क्रिकेट मैदान पानीले भिजेर हिलाम्य भएपछि खेल दुईदिन पछि सरेको हो । फाप्लामा पहिलोपटक खेल हुन लागेको थियो । यो भन्दा पहिला डीपीएलका २ संस्करण प्रदेश ७ को संघीय प्रहरी इकाइको खेल मैदानमा भएको थियो ।


प्रकाशित : माघ २५, २०७५ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्