कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हनुमन्ते सफाइ अभियानका तस्बिरहरु

तस्बिर : अंगद ढकाल

भक्तपुर — जिल्लाको मुख्य नदी हनुमन्ते सफाइ अभियान ५१ औं हप्तामा पुगेकाे अवसरमा वाकाथन तथा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएकाे छ । शनिबार बिहान राष्ट्रिय धावक बैकुष्ठ मानन्धरको नेतृत्वमा मध्यपुर थिमिदेखि सुरु भएको वाकाथुन सल्लाघारी पुगेर समापन भएसँगै पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष दाहाल र काङ्ग्रेसका नेता सिंहले सल्लाघारीमा गाडीएको नेपालको राष्ट्रिय झन्डा झण्डोत्तोलन गरेका थिए । समारोहमा राष्ट्रिय धावक मानन्धरलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेकपाका युवा नेता महेश बस्नेतलगायत विभिन्न पार्टी नेता, कार्यकर्ता, अभियन्ता, सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।


प्रकाशित : फाल्गुन ४, २०७५ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्