१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

डीपीएलबाट यसरी बिदा गरियो जोन्टी रोड्सलाई [फोटो फिचर]

तस्बिर : हेमन्त श्रेष्ठ

धनगढी — धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटका सद्भावना दूत एवं विश्व क्रिकेटका फिल्डिङ हस्ती जोन्टी रोड्सलाई आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले बिदाइ गरेको छ ।

प्रतियोगिता सुरु हुनुअघि आएका रोड्स धनगढीमा करिव २ साताको बसाईपछि पाकिस्तान प्रिमियर लिगका लागि दुबई फर्किएका हुन् । उनी काठमाडौंबाट मुम्बई हुँदै दुबई पुग्ने छन् ।

सीवाइसी अत्तरियाका मेन्टर समेत रहेका रोड्सलाई डिसीएका अध्यक्ष सुवास शाहीले टोपी र माला लगाएर बिदाइ गरेका थिए । जाँदा जाँदै नेपाली क्रिकेटका लागि केही सहयोग आवश्यकता रहेको र त्यसका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।


प्रकाशित : फाल्गुन ७, २०७५ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्