कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

डीपीएल : तस्बिरमा काठमाडौं र अत्तरियाको खेल

तस्बिर : हेमन्त श्रेष्ठ

धनगढी — सीवाइसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)-३ क्रिकेटको क्वालिफायर्समा पुग्ने औपचारिकतालाई पुरा गरेको छ । अत्तरियाले मंगलबार काठमाडौं गोल्डेन्सलाई ७ विकेटले पराजित गर्‍यो । हेरौं यी दई टिमको खेल तस्बिरमा ।

प्रकाशित : फाल्गुन ७, २०७५ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्