पिंकाथन काठमाडौंको तेस्रो संस्करण सुरु [फोटोफिचर]
काठमाडौँ — पिंकाथन काठमाडौंको तेस्रो संस्करण शनिबार सुरु भएको छ । महिलाको स्वास्थ्य अवस्थाप्रति उनीहरूलाई सचेत गराउने उद्देश्यले दौड सुरु गरिएको हो । बलिउडका मिलिन्द सोमनको युनाइटेड सिस्टर्स फाउन्डेसनले सुरु गरेको यो ‘फ्रेन्चाइज’ पिंकाथन तीन वर्षदेखि अन्तर्राष्ट्रिय संस्करणका रूपमा काठमाडौंमा आयोजना हुँदै आएको छ ।
प्रकाशित : फाल्गुन ११, २०७५ १०:३४